Breaking News
Loading...
######
Friday, June 28, 2013

हिन्दुवादको प्रश्नमा दुई परस्पर विरोधी राजनीतिक स्वार्थहरु विच भविष्यमा टकराव हुने सम्भावना बढि छ । वाहुनवादी र मधेशवादी शक्तिहरु भोली हिन्दुवादी मतदाता र भारतीय संस्थापनको दवावमा उदार हिन्दुत्वको पक्षमा एकै ठाउंमा उभिए भने आश्चर्य मान्नुपर्ने छैन ।

 के कुरा प्रष्ट छ भने नेपालका कुनै पनि राजनैतिक दल सतहमा देखिए जस्तो सरल रेखामा राजनीति गरिरहेका छैनन् । र त्यसको एउटै कारण के हो भने यिनीहरु मुल्यको राजनीति गर्दैनन् । हिजोका सामन्तवादी राजनीतिक ढांचाले जे कुरा सिकाएका छन्, कमोवेश सबै राजनीतिक दलहरु त्यै उठापटक, षड्यन्त्र तथा अनुचित बठ्याईंलाई अनुसरण गरिरहेका छन् ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा
Next
This is the most recent post.
Older Post

0 comments:

Post a Comment